प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
२९ पटक हेरिएको
Shares
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन्।
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं भन्ने अभिव्यक्ति दिएपनि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाउँदै आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए।

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नारावाजी गरिरहेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं भन्ने अभिव्यक्ति दिएपनि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाउँदै आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए। सांसद रोका क्षेत्रीको भनाइको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराजाजी गरेका हुन्। अहिले पनि नेपाली विरोध जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?