केकी अधिकारीलाई कस्ले छुटाउन खोज्यो हेरौ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०७४
|
|
९७४ पटक हेरिएको
Shares
केकी अधिकारीलाई  कस्ले छुटाउन खोज्यो हेरौ

सारांश

  • गायिका सुनिता प्रधान लिम्बुको आवाजमा रहेको नया गीत  “छुटाउन खोज्ने” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
  • सार्बजनिक गीतमा दिनेश अधिकारीको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ ।
  • यो गीत सुनिताको “आरोही” एल्बममा  समाबेश भएको छ ।

गायिका सुनिता प्रधान लिम्बुको आवाजमा रहेको नया गीत  “छुटाउन खोज्ने” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा दिनेश अधिकारीको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ । यो गीत सुनिताको “आरोही” एल्बममा  समाबेश भएको छ ।  यसै गरि गीतमा किरण कंडेलको एरेन्ज  रहेको छ ।
सान्ताना रेकर्डको प्रस्तुति रहेको भिडियोमा केकी अधिकारी र निराजन प्रधानको अभिनय रहेको छ । भिडियो लाई हरि हुमागईले खिचेका छन् भने निशान घिमिरको सम्पादन रहेको भिडियोमा अर्जुन अधिकारीको निर्देशन रहेको छ|

https://www.youtube.com/watch?v=3_4WN_yC23w&feature=youtu.be

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…
लोकमानको सिंह कार्की बिरुद्धको मुद्दा बारे आज थप सुनुवाई हुदै…
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत  ८७९५
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत ८७९५
लाइसेन्स लिन प्रहरी कार्यालय पुगेका खरेलको मृत्यु
अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता
अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
आज ५३४ जनामा संक्रमण पुष्टि
गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
नेपालमा कोरोना संक्रमित र मृतकको संख्या उच्च हुँदै गएपछि चीनले देखायो चासो
नेपाली महिला फुटबल टोली म्यानमार जाँदै
नेपाली महिला फुटबल टोली म्यानमार जाँदै