केपी शर्मा ओलीसँग एमसिसीका उपाध्यक्षको भेट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
केपी शर्मा ओलीसँग एमसिसीका उपाध्यक्षको भेट

सारांश

  • काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी सरकारको सहस्राब्दी चुनौति सहयोग, मिलेनियम च्यालेञ्ज कोअपरेशनका सहायक उपाध्यक्ष फतिमा सुनारले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
  • नेकपा एमाले संसदीय दलमा भएको भेटवार्तामा उहाँहरुबीच ट्रान्समिसन लाईन निर्माण र गह्रुंगा सवारी साधनहरु चल्ने सडकको सुधार लगायत नेपालमा सो संस्थाले गर्ने सहयोगका विषयमा छलफल भएको थियो।
  • त्यस अवसरमा मिलेनियम च्यालेञ्ज कोअपरेशनका सहायक उपाध्यक्ष फतिमाले सो कार्यक्रमको अहिलेको अवस्थाका बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको थियो।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी सरकारको सहस्राब्दी चुनौति सहयोग, मिलेनियम च्यालेञ्ज कोअपरेशनका सहायक उपाध्यक्ष फतिमा सुनारले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

नेकपा एमाले संसदीय दलमा भएको भेटवार्तामा उहाँहरुबीच ट्रान्समिसन लाईन निर्माण र गह्रुंगा सवारी साधनहरु चल्ने सडकको सुधार लगायत नेपालमा सो संस्थाले गर्ने सहयोगका विषयमा छलफल भएको थियो।

त्यस अवसरमा मिलेनियम च्यालेञ्ज कोअपरेशनका सहायक उपाध्यक्ष फतिमाले सो कार्यक्रमको अहिलेको अवस्थाका बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल
लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल
एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
सबारी चाप र समाधान
सबारी चाप र समाधान
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर
सीमा विवाद सम्बन्धी सर्वदलीय बैठकमा के भयो ?
सीमा विवाद सम्बन्धी सर्वदलीय बैठकमा के भयो ?
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
नावालिग गायिकाले पलविरुद्ध बलात्कारको बयान फेरिन्
सबै तहमा बढ्दैछ महिलाको उपस्थिति, कुन क्षेत्रमा कति छन्?
सबै तहमा बढ्दैछ महिलाको उपस्थिति, कुन क्षेत्रमा कति छन्?
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
विश्वका यी ‘फेक’ फोटोहरु जसलाई वास्तविक भन्दै विश्वभर भाइरल बनाइयो
विश्वका यी ‘फेक’ फोटोहरु जसलाई वास्तविक भन्दै विश्वभर भाइरल बनाइयो
नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना
नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना