के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?

सारांश

  • कोहि व्यक्ति आफ्नो शरीरमा कुनै निशानी लिएर जन्मिन्छन भने त्यसलाई जन्मको निशानी (बर्थमार्क) भनिन्छ।
  • यदि तपाइको शरीरमा पनि यस्तै बर्थमार्क छ भने थाहा पाउनुहोस् यसको अर्थ के हुन्छ भनेर।
  • आज हामी तपाइलाई शरीरको विभिन्न भागमा रहेको जन्म निशानीको अर्थ बारे जानकारी गराउदैछौ।

कोहि व्यक्ति आफ्नो शरीरमा कुनै निशानी लिएर जन्मिन्छन भने त्यसलाई जन्मको निशानी (बर्थमार्क) भनिन्छ। यदि तपाइको शरीरमा पनि यस्तै बर्थमार्क छ भने थाहा पाउनुहोस् यसको अर्थ के हुन्छ भनेर। आज हामी तपाइलाई शरीरको विभिन्न भागमा रहेको जन्म निशानीको अर्थ बारे जानकारी गराउदैछौ।
१ ,अनुहारमा बर्थमार्क हुनेहरु
यदि कुनै व्यक्तिको अनुहारमा जुनसुकै प्रकारको बर्थमार्क छ भने उक्त व्यक्ति एकदम धेरै बोल्ने र सवेदनशील खालको हुन्छन। यसको साथै यस्तो व्यक्तिलाई कहिले पैसाको कमि हुदैन।
२, हातमा बर्थमार्क हुनेहरु
यदि तपाइको हातमा बर्थमार्क छ भने यसको अर्थ तपाई पारिवारिक व्यक्ति हुनु हुन्छ। अर्थात तपाइको जीवन सधै घर परिवार, बालबच्चा हेर्नमै जीवन बित्छ।
३, ढाडमा बर्थमार्क हुनेहरु
ढाडमा बर्थमार्क हुनेहरुलाई इमान्दार र खुल्ला हृदयको प्रतिक मनिन्छ। यस्ता व्यक्तिहरु इमान्दारी र मेहनतमा विश्वास राख्ने खालको हुन्छन।
४, औलामा बर्थमार्क हुनेहरु
जुन मान्छेको हातको औलामा बर्थमार्क हुन्छ यस्ता व्यक्तिहरु स्वतन्त्र भएर जिउन चाहने खालको हुन्छन। अरु कोहीको भरमा बस्न सक्दैनन्।
५, पेटमा बर्थमार्क
यदि तपाइको पेटमा जन्म देखि बर्थ मार्क छ भने यस्तो व्यक्तिहरु लालची स्वभाबको हुन्छ। मात्र आफ्नो बारेमा सोच्ने अरुको बारेमा वास्ता नगर्ने खालको हुन्छ।
६, काधमा बर्थमार्क
यदि, तपाइको काधमा बर्थमार्क छ भने यसको अर्थ तपाइको जीवनमा जहिले एउटा न एउटा समस्याले घेरीरहेको हुन्छ। तर यदि बर्थमार्क सिधा काधमा छ भने तपाई एकदम भाग्यमनि हुनुहुन्छ।
७, स्तनमा बर्थमार्क
तपाइको स्तनको वरिपरि कुनै बर्थमार्क छ भने यसको अर्थ यो हुन्छ कि तपाईको जीवनमा आइपर्ने सबै काममा सफलता हासिल हुन्छ। साथै यस्तो व्यक्ति हसिलो मुहारको हुन्छ।
८, खुट्टामा बर्थमार्क
यदि खुट्टामा बर्थमार्क छ भने यस्ता व्यक्ति एकदम भाग्यशाली हुन्छन। यस्ता व्यक्तिहरु आफ्नो काममा सफलता हासिल गर्ने खालको हुन्छन। पिएनपी खबरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली : सुशासन र विकास अहिलेको मुख्य एजेन्डा
प्रधानमन्त्री ओली : सुशासन र विकास अहिलेको मुख्य एजेन्डा
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
प्रधानमन्त्री प्रचण्डलाई रवि लामिछानेले दिएको अल्टिमेटम आज सकियो
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
नसच्चिएसम्म हिन्दी चलचित्र चल्न दिने छैन : बालेन
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि
विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान, छोरी पढाउन  २५ हजार
विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान, छोरी पढाउन २५ हजार
कस्तो रहला सोमबार देशभरको मौसम?
कस्तो रहला सोमबार देशभरको मौसम?
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
विप्लवले निकाले यस्तो निश्कर्ष
विप्लवले निकाले यस्तो निश्कर्ष
प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ ः नेता पाण्डे
प्रदेश र संसद्को निर्वाचनमा एमाले पहिलो बन्छ ः नेता पाण्डे