खाना पकाउने ग्यासको भाउ बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २०, २०७३
|
|
१४६ पटक हेरिएको
Shares
खाना पकाउने ग्यासको भाउ बढ्यो

सारांश

  • खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ ।
  • हिजो  राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए ।
  • “यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ”,उनले भने ।

खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ ।
हिजो  राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए ।

“यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ”,उनले भने । इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि यहाँ पनि मूल्य वृद्धि गर्नुपरेको उनको भनाइ छ ।
यसभन्दा अघि प्रतिसिलिन्डर रु एक हजार तीन सय २५ मूल्य निर्धारण गरिएको थियो । पेट्रोल र डिजेलमा भने मूल्य यथावत् रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली
बैंक लुटेर जेल परेका साह मुक्त हुँदा भव्य स्वागत
बैंक लुटेर जेल परेका साह मुक्त हुँदा भव्य स्वागत
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै अघि सार्नुका ३ कारण
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै अघि सार्नुका ३ कारण
सात दिनभित्र काठमाडौंका ५० स्थानमा खानेपानी ट्यांकी
सात दिनभित्र काठमाडौंका ५० स्थानमा खानेपानी ट्यांकी
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
दशैको मुखमा उदयपुरमा लागुअाैषधको चहलपहल,सीरीन्ज सहीत २ पक्राउ
नेपाल एयरलाइन्सले असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने
नेपाल एयरलाइन्सले असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने
स्व नकर्मीको कृतिको नेपाली संस्करण सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?