गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
गृहमन्त्रालयमा केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक

सारांश

  • काठमाडौं ।
  • देशका विभिन्न ठाउँमा बाढी र पहिरोले धनजनको क्षेति बढ्दै गएपछि केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक गृहमन्त्रालयमा सुरु भएको छ ।
  • बैठकमा बाढी पहीरो प्रभवित क्षेत्रमा उद्धार र राहतको व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

काठमाडौं । देशका विभिन्न ठाउँमा बाढी र पहिरोले धनजनको क्षेति बढ्दै गएपछि केन्द्रीय विपद व्यवस्थापन समितिको आकस्मिक बैठक गृहमन्त्रालयमा सुरु भएको छ ।

बैठकमा बाढी पहीरो प्रभवित क्षेत्रमा उद्धार र राहतको व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्मासहित, गृह सचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको छ ।

देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट करिब २ दर्जनको मृत्यु भइसकेको छ भने विभिन्न ठाउँका बस्तीहरु डुबानमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद
बसपार्क व्यवस्थापनमा नगरपालिका र व्यवसायी बीच विवाद
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह
नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य
नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
अब टुकुचा खोलाको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याईन्छ : मेयर बालेन्द्र
नाैदिनसम्मका लागि पानीसम्म नखाइ सुते यी व्यक्ति !
नाैदिनसम्मका लागि पानीसम्म नखाइ सुते यी व्यक्ति !
यस्तो रहेछ ओली सरकार ढाल्ने योजना
यस्तो रहेछ ओली सरकार ढाल्ने योजना

तपाईंले छुटाउनुभयो कि?