राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिए जिम्मेवारी बाँडफाँड

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिए जिम्मेवारी बाँडफाँड

सारांश

  • काठमाडौँ ।
  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन उपाध्यक्षलाई तीन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएका छन् ।
  • अध्यक्ष थापाले उपाध्यक्ष दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई क्रमश पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरेका हुन् ।

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन उपाध्यक्षलाई तीन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष थापाले उपाध्यक्ष दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई क्रमश पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरेका हुन् ।

त्यस्तै सहमहामन्त्री हिक्मतजंग भण्डारीलाई सचिवालयको सह-प्रमुख  र राजकुमार खड्कालाई सहायक महामन्त्रीमा  मनोनयन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?