तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
सारांश
- बलिउडमा ३ खान हिरोहरुको दबदबा लामो समयदेखि चल्दै आएको छ ।
- उनीहरुको फिल्मबाट डेब्यू गर्न पाउने हिरोइन भाग्यमानी मानिन्छन् ।
- यी भाग्यमानीमध्ये एक हुन् अनुष्का शर्मा ।
बलिउडमा ३ खान हिरोहरुको दबदबा लामो समयदेखि चल्दै आएको छ । उनीहरुको फिल्मबाट डेब्यू गर्न पाउने हिरोइन भाग्यमानी मानिन्छन् ।
यी भाग्यमानीमध्ये एक हुन् अनुष्का शर्मा । उनले शाहरुख खान अभिनित फिल्म ‘रब ने बना दी जोडी’ बाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले अर्को एउटा फिल्ममा पनि शाहरुखसँग काम गरिन् । यी दुवै फिल्म हिट भएका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया