एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जित हासिल
सारांश
- झापा, असार २३ – झापाको दमक नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
- मेयरमा एमालेका रोमनाथ ओली १०८०६ मत ल्याई विजयी हुनुभयो ।
- उपमेयरमा गीता अधिकारी १२६२५ मत ल्याई विजयी हुनु भएको छ ।
झापा, असार २३ – झापाको दमक नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका रोमनाथ ओली १०८०६ मत ल्याई विजयी हुनुभयो । उपमेयरमा गीता अधिकारी १२६२५ मत ल्याई विजयी हुनु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया