भतिजाको हत्या गर्ने काका पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भतिजाको हत्या गर्ने काका पक्राउ

सारांश

  • राजविराज, ८ जेठ, सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
  • वैशाख २५ गते गाउँमै एक विवाह समारोहमा आनन्द र अजयबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर झगडा भएको थियो ।

राजविराज, ८ जेठ, सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

वैशाख २५ गते गाउँमै एक विवाह समारोहमा आनन्द र अजयबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर झगडा भएको थियो । सो झगडापछि आक्रोशित बनेका आनन्दले राति सुतेको अवस्थामा भतिजा पर्ने अजयको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

अजयको हत्या गरी फरार रहेका आनन्दलाई प्रहरीले सिरहाको लहानबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
गोविन्द केसी पक्राउ परे कांग्रेसले देखायो गाईजात्रा
कर्णालीमा ६०० बढी कर्मचारी अपुग
कर्णालीमा ६०० बढी कर्मचारी अपुग
मन्त्री वर्षमान पून अचेत, नर्भिकमा उपचार हुँदै
मन्त्री वर्षमान पून अचेत, नर्भिकमा उपचार हुँदै
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार, ४० प्रतिशत उपत्यकामै खपत
मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
प्रहरीको सुन अप्रेसनमा प्रश्नै प्रश्न, नवलपरासीबाट समातिए अभियुक्त
प्रहरीको सुन अप्रेसनमा प्रश्नै प्रश्न, नवलपरासीबाट समातिए अभियुक्त

तपाईंले छुटाउनुभयो कि?