दुई तिहाई पुर्याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ७, २०७३
|
|
२७५८ पटक हेरिएको
Shares
दुई तिहाई पुर्याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे…

सारांश

  • नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारले संविधान संशोधनको विधेयक पारित गर्न दुई तिहाई पुर्याउन कै लागि मन्त्री थप गर्नु देश कै लागि हितकर नभएको बताउनुभएको छ ।
  • भक्तपुरबाट प्रकाशित भइरहेको श्रमिक साप्ताहिकको २४ आँै र मजदुर दैनिकको १९ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा उहाँले देशलाई आवश्यक परे मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्नेमा आफ्नो स्वार्थ पुरा गर्न मन्त्रिपरिषद् विस्तार गर्नु गलत भएको टिप्पणी गर्नु भयो ।
  • उहाँले नेमकिपा प्रतिपक्षमै बसेर देशको हितको लागि लड्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारले संविधान संशोधनको विधेयक पारित गर्न दुई तिहाई पुर्याउन कै लागि मन्त्री थप गर्नु देश कै लागि हितकर नभएको बताउनुभएको छ ।
भक्तपुरबाट प्रकाशित भइरहेको श्रमिक साप्ताहिकको २४ आँै र मजदुर दैनिकको १९ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा उहाँले देशलाई आवश्यक परे मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्नेमा आफ्नो स्वार्थ पुरा गर्न मन्त्रिपरिषद् विस्तार गर्नु गलत भएको टिप्पणी गर्नु भयो ।
उहाँले नेमकिपा प्रतिपक्षमै बसेर देशको हितको लागि लड्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरब रिसालले पत्रकारले सत्य र तथ्य समाचारलाई निरन्तरता दिनुपर्ने आँैल्याउँदै पुराना पत्रिकाको म्युजियम खोलेर पछिल्ला पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

 

 

 

 

 

श्रोत : रासस

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?