देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
- बिहिवार (आज) साढे ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । बिहिवार (आज) साढे ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । १९ जना मन्त्रीले सपथ लिएको भोलिपल्टै बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार लामो समयदेखि अड्किएको नीतिगत निर्णय हुनसक्ने बताइएको छ । मन्त्री नहुँदा विभिन्न मन्त्रालयको दर्जनौं बढी कामहरु अलपत्र रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया