बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७९
|
|
४२ पटक हेरिएको
Shares
बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

सारांश

  • काठमाडौं ।
  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
  • जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् ।

भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?
विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन
विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
एउटै विश्वकपमा ५ शतक बनाउने खेलाडी बने रोहित
एउटै विश्वकपमा ५ शतक बनाउने खेलाडी बने रोहित
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख
‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख
एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने