प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती

सारांश

  • बिछोडको चोट सहनलाई निकै कठिन हुन्छ ।
  • प्रेमी प्रेमिका बिच बिछोड भए बिर्सनलाई अनेक तरिका अपनाइन्छ ।
  • तर, बेलायतमा एक युवतीले आफ्ना प्रेमीले धोकादिए पछि आफ्नो खाइआएको जागीर छोडी घर बेचेर यो दुनिया घुम्नका लागी निस्किएकी हुन ।

बिछोडको चोट सहनलाई निकै कठिन हुन्छ । प्रेमी प्रेमिका बिच बिछोड भए बिर्सनलाई अनेक तरिका अपनाइन्छ । तर, बेलायतमा एक युवतीले आफ्ना प्रेमीले धोकादिए पछि आफ्नो खाइआएको जागीर छोडी घर बेचेर यो दुनिया घुम्नका लागी निस्किएकी हुन ।

३० वर्षिया कोलिंस एयरर्पोटमा काम गर्थिन् । उनीहरुको प्रेममय जीन्दगी राम्रोसँग चलिरहेका थियो । एक दिन अचानक प्रेमीले उनलाई ब्रेकअप दिएका कारण उनमा नैरास्यता आएको थियो । साँचो मायामा धोकापाएपछि उदास भई जागिर छाडेर घर पनि बेचिदिएकी हुन् ।

उनी हातमा धेरै पैसा पर्ना साथ एशियाको धेरै देशमा भ्रमणको लागि निस्किएकी थिइन् । उक्त समयमा उनी भारत, नेपाल, थाइल्इान्ड आदी देशको भ्रमण गरेकी थिइन् । आफ्नो प्रेमीले धोका दिएपछि एक्लै बसेर रुनुभन्दा सारा दुनियाँ घुमेर आउने अठोट गरेको उनले बताएकी छिन् ।

उसलाई भुल्नकै लागि जागिर र घर बेचेको पनि बताएकी छिन् । कोलिंसले अग्रेजी र पत्रकारीतामा डिग्री सकेकी छिन् । उनको जीवनको भोगाईलाई एक पब्लिसरले तीनवटा किताब निकाल्ने फैसला पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?