धनी र कंगाल हुने पुरुषको कानबाटै थाह हुने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
धनी र कंगाल हुने पुरुषको कानबाटै थाह हुने !

सारांश

  • काठमाडौँ ।
  • आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला ।
  • तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ ।

काठमाडौँ । आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला । तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ । यसैगरी कानकै आधारमा मानिसको ब्यक्तित्व पनि निर्धारण हुने बताईएको छ । यसैकारण तपाईपनि आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ । समुन्द्रशास्त्रको मान्यताअनुसार यदि तपाईको कान छोटो छ भने निकै बुद्धीमानि हुने कुरा उल्लेख गरिएको छ । जुन मानिसहरु जन्मंदा नै कान लामो भएर जन्मेको छ त्यस्तो मानिसको आयु लामो हुने समुन्द्रशास्त्रमा उल्लेख गरेको पाईन्छ ।

यसरी लामो कान हुने मानिसहरु जिवनमा निकै संघर्ष गर्नुपर्ने र कान चेप्टा भएका मानिस निकै भोगबिलास गर्ने प्रकृतीका हुने कुरा उल्लेख गरिएको छ । यसैगरी कानमा लामा रौँ मानिसहरु पनि हेर्दा सजिलै अरुको मनमा बस्न नसकेपनी उनिहरु दिर्घआयु हुने कुरा को दाबि समुन्द्रशास्त्र ले गरेको छ ।

यसरी कानमा रौँ आउने मानिस आफ्नै कर्मको आधारमा धनसम्पती आर्जन गर्ने पनि समुन्द्रशास्त्रले उल्लेख गरेको छ ।0

त्यसैगरी निकै सानो कान हुने मानिसहरु मितव्ययि हुने र धन बचाउने तथा थोरै छुच्चा स्वभावका हुने कुरा शास्त्रमा उल्लेख गरेको छ । तर कालो कान भएका मानिसहरु तथा सुख्खा देखिने कान भएका मानिसहरु लाई शास्त्रले निकै नराम्रो संकेत गरेको छ । यस्ता प्रकारका मानिसहरु ले आफ्नो जिवनकालमा अधिकांश समय आर्थिक अभावको सामना गर्नुपर्ने तथा केही दुख कष्ट भोग्नुपर्ने कुरा उल्लेख गरेको छ । –एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक दुर्घटनामा सत्र जनाको मृत्यु
सडक दुर्घटनामा सत्र जनाको मृत्यु
सुनका सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
सुनका सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
पढाई खर्च दिने नाममा राजधानीमै यसरी लुटिए अभिभावक
पढाई खर्च दिने नाममा राजधानीमै यसरी लुटिए अभिभावक
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही
बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई आयोगद्वारा कारबाही
तस्कर समूहले प्रहरीलाई कुटपिट गरी हतियार लिएर फरार
तस्कर समूहले प्रहरीलाई कुटपिट गरी हतियार लिएर फरार
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
आईपीएलमा सन्दीपको धमाकेदार बलिंग, जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड
आईपीएलमा सन्दीपको धमाकेदार बलिंग, जिते स्टाइलिस प्लेयर अफ द म्याच अवार्ड
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला
कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ : नेता डा कोइराला

तपाईंले छुटाउनुभयो कि?