गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
४५ पटक हेरिएको
Shares
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित

सारांश

  • जिल्लाको रेसुंगा नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा काँग्रेसले बाजी मारेको छ ।
  • एमालेका उम्मेदवारलाई एक हजार भन्दा बढी मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार खिलध्वज पन्थी विजयी विजयी भएका छन् ।
  • विजयी भएका पन्थीले ८ हजार ६ सय १४ मत प्राप्त गरेका छन् ।
जिल्लाको रेसुंगा नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा काँग्रेसले बाजी मारेको छ ।एमालेका उम्मेदवारलाई एक हजार भन्दा बढी मतान्तरले पछि पार्दै काँग्रेसका उम्मेदवार खिलध्वज पन्थी विजयी विजयी भएका छन् । विजयी भएका पन्थीले ८ हजार ६ सय १४ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्न्द्वी एमालेका एमालेका उम्मेदवारले ७ हजार ३ सय २० मत प्राप्त गरे ।

त्यस्तैगरी उपमेयरमा काँग्रेसकी अमृतादेवी कुँवर ८ हजार ६ सय १९ मत पाउँदै विजयी भएकी छन् । उनले आफ्नो प्रतिद्वन्द्वी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याएकी छिन् ।

रेसुंगागामा १४ वडा रहेका छन् । त्यसमध्ये १० वटा वडामा कांग्रेस र एमालेले ४ वटा वडा जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा रेसुङ्गामा मेयर र उपमेयर दुवैम एमाले विजयी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु
त्रिशूली–काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
कोरोनासँग कसरी जुध्दै छ संसार ?
कोरोनासँग कसरी जुध्दै छ संसार ?
पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे
पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे
सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’
सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’
नेपाली राजनीतिमा जननेताहरूलाई हत्या गर्न र नियोजित रूपमा बदनाम गर्ने प्रयास : शंकर पोखरेल
नेपाली राजनीतिमा जननेताहरूलाई हत्या गर्न र नियोजित रूपमा बदनाम गर्ने प्रयास : शंकर पोखरेल
मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
मास्टर्स पढ्ने बिद्यार्थीलाइ अब सरकारले पैसा दिने !
आज विश्व पक्षाघात दिवस मनाइँदै
आज विश्व पक्षाघात दिवस मनाइँदै