पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?

सारांश

  • काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि आकस्मिक रुपमा थाइल्यान्ड जाने तय भएको छ।
  • सरकारी समाचार एजेन्सी राससले यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल थाइल्यान्ड जान लागेको भन्दै उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनालाई उद्‍धृत गरेको छ।
  • तर सीता दाहाल बिरामी भएको र उपचार भएको बारे अहिलेसम्म कुनै समाचार वा जानकारी सार्वजनिक भएको थिएन।

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि आकस्मिक रुपमा थाइल्यान्ड जाने तय भएको छ।

सरकारी समाचार एजेन्सी राससले यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल थाइल्यान्ड जान लागेको भन्दै उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनालाई उद्‍धृत गरेको छ।

तर सीता दाहाल बिरामी भएको र उपचार भएको बारे अहिलेसम्म कुनै समाचार वा जानकारी सार्वजनिक भएको थिएन।

सचिवालयलाई उद्‍धृत गर्दै राससले ‘लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको’ उल्लेख गरेको छ।

जबकि उच्च रक्तचाप अर्थात् हाइ ब्लड प्रेसरको उपचारका लागि थाइल्यान्डसम्म जानु पर्ने कुनै कारण देखिन्न। उच्च रक्तचापको उपचार नेपालमै सम्भव छ। थाइल्यान्डको कुन अस्पतालमा उपचार हुने हो, त्यसबारे पनि सचिवालयले केही जनाएको समाचारमा उल्लेख छैन।

प्रचण्ड आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत
प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत
नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन् : लक्ष्मणलाल कर्ण
नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन् : लक्ष्मणलाल कर्ण
घर छोडेर विकटमा खटिने प्रहरीलाई भवनको महत्व : महानिरीक्षक खनाल
घर छोडेर विकटमा खटिने प्रहरीलाई भवनको महत्व : महानिरीक्षक खनाल
ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शोभा कार्कीलाई युवाको साथ
ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शोभा कार्कीलाई युवाको साथ
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
‘बाँध मायाले’, ‘धुम-३’ र ‘इन्टु मिन्टु लण्डनमा’ कसले मार्ला बाजी ?
‘बाँध मायाले’, ‘धुम-३’ र ‘इन्टु मिन्टु लण्डनमा’ कसले मार्ला बाजी ?
आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी
आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
रेखा थापा प्यूठान महोत्सवमा पुगेपछि यसरी उर्लियो जनसागर
रेखा थापा प्यूठान महोत्सवमा पुगेपछि यसरी उर्लियो जनसागर
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश

तपाईंले छुटाउनुभयो कि?