पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
४० पटक हेरिएको
Shares
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पूर्व राष्ट्रपति डा.
  • रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। थापाले आइतबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पूर्व राष्ट्रपति यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुन विपरित भएको बताएका हुन्।

मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति यादवले भारतको चण्डीगढमा गराएको उपचार खर्च विल अनुसार व्यहोर्ने निर्णय गरेको थियो। सरकारले दिल्लीस्थित नेपाली दूतावासबाट बिल अनुसार भुक्तानी गर्ने निर्णय गरेको थियो।

तर सरकारको उक्त निर्णयलाई थापाले कानुन विपरित भएको बताएका छन्। आइबार विहान फेसबुकमा स्टाटस लेख्दै भनेका छन्–हामीले एक वर्ष अगाडि पारित गरेको कानुनले प्रष्ट भन्छन–कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन।’ पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानुन सबैलाई लाग्छ। तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो प्रमज्यू।’

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ: मुख्यमन्त्री राई
अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ: मुख्यमन्त्री राई
कोरोना प्रकोपः नेपाल भ्रमण वर्ष स्थगित
कोरोना प्रकोपः नेपाल भ्रमण वर्ष स्थगित
सर्वोच्चको आदेशमा दीपक मनाङ्गे थुनामुक्त
सर्वोच्चको आदेशमा दीपक मनाङ्गे थुनामुक्त
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय  परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स
त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स
निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित
निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु