प्रधानमन्त्रीको गृहनगर अमरगढी नगरपालिकामा एमालेको जित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको गृहनगर अमरगढी नगरपालिकामा एमालेको जित

सारांश

  • डडेलधुरा, असार १६ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर डढेलधुराको अमरगढी नगरपालिकामा एमाले विजयी भएको छ ।
  • मेयरमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा ३ हजार ७ सय ६८ मत ल्याएर विजयी हुनुभएको हो ।
  • कांग्रेसका डिल्लीराज ओझाको ३ हजार ६४० मत आएको छ ।

डडेलधुरा, असार १६ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर डढेलधुराको अमरगढी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा ३ हजार ७ सय ६८ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका डिल्लीराज ओझाको ३ हजार ६४० मत आएको छ । उपमेयरमा पनि एमालेकै संगिता भण्डारी विजयी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?