बुटवलको प्रमुखमा एमालेका शिव

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बुटवलको प्रमुखमा एमालेका शिव

सारांश

  • बुटवल।
  • बुटवल उपमहानगरपालिकामा एमालेले जितेको छ ।
  • १६ वटा वडामा जित निकाल्दै एमाले बुटवलको मेयर तथा उपमेयर पनि जितेको हो ।

बुटवल। बुटवल उपमहानगरपालिकामा एमालेले जितेको छ । १६ वटा वडामा जित निकाल्दै एमाले बुटवलको मेयर तथा उपमेयर पनि जितेको हो । का‌ंग्रेसले वडा न १३,१८ र १९ गरि ३ वटा वडा जितेको छ ।
मेयरमा एमालेका शिब सुबेदीले २३ हजार २४९ र निकटतम प्रतिस्प्रधि कांग्रेसका खेलराज पाण्डेयले २० हजार ८५१ मत पाएका छन् । उनीहरुको मतान्तर भने २ हजार ३९८ छ ।
उपमेयरमा एमालेकै गोमा आचार्य भारी मतले बिजयी भएकी छन् । उनले २५ हजार ३ सय १ मत प्राप्त गरेकी थिईन भने गठबन्धनका जगत पोखरेलले १४ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् ।
वडा न १९ मा अध्यक्ष सहित ३ सदस्यमा नेपाली काङ्ग्रेस र एक सदस्य एमाले विजयी भएको छ । वडा अध्यक्षले बनेका काङ्ग्रेस उम्मेदबारले ९४३ र
एमाले ७८४ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?