बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
२१ पटक हेरिएको
Shares
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि

सारांश

  • काठमाडौं, ७ साउन ।
  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत रहेको स्पष्ट पारेका छन् ।
  • उनले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र आफूसमेतको समुह मजबुत अवस्थामा रहेको बताएका हुन् ।

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत रहेको स्पष्ट पारेका छन् । उनले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र आफूसमेतको समुह मजबुत अवस्थामा रहेको बताएका हुन् ।

ऋषि धमलासँग  कुरा गर्दै गौतमले समुह छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन थालेकोबारे सोधिएको प्रश्नमा त्यस्तो हल्लाको पछाडि नलाग्न भने । उनले भने, ‘मसहित कमरेडहरु जसरी एक भएर बढेका छौं, हामी अझै एकतावद्ध भएर लागेका छों ।’

गौतमले पार्टीको हितका लागि आफूहरुले पछिल्लो कदम चालिरहेको बताए । उनले सहमति बनाएर अगाडि बढ्ने बताए ।

उनले विगतमा ओलीलाई अध्यक्ष बनाउन आफूले सहयोग गरेको र ओलीकै समुहबाट उपाध्यक्ष जितेको भएपनि अहिले अनगिन्ती विषयमा मतभेद रहेको बताए ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको प्रचण्डसहितको समुहमा गौतम पनि छन् । तर, पछिल्लो समय गौतम ओलीप्रति नरम भइरहेको चर्चा चल्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरपालिकाको कार्ययोजना : मोनोरेलदेखि बुद्ध पार्कसम्म
महानगरपालिकाको कार्ययोजना : मोनोरेलदेखि बुद्ध पार्कसम्म
सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?
सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?
पत्रकारमाथि हातपात गर्ने खड्काको निलम्बन फुकुवा
पत्रकारमाथि हातपात गर्ने खड्काको निलम्बन फुकुवा
इन्टरनेट सेवा सस्तो बनाउँछु: मन्त्री बाँस्कोटा
इन्टरनेट सेवा सस्तो बनाउँछु: मन्त्री बाँस्कोटा
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
एसिया कप छनाेटः नेपाल संकटमा दिपेन्द्रकाे हातमा खेल
एसिया कप छनाेटः नेपाल संकटमा दिपेन्द्रकाे हातमा खेल
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार
मदन भण्डारीकै स्मृति पारेर पार्टी एकताको प्रस्ताव राखेको थिएँ : प्रचण्ड
मदन भण्डारीकै स्मृति पारेर पार्टी एकताको प्रस्ताव राखेको थिएँ : प्रचण्ड
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन
१० रुपैयाँ मै कपडा बिक्री, आम्दानीबाट विद्यालय सञ्चालन

तपाईंले छुटाउनुभयो कि?