भारतबाट नेपाल ल्याइ तस्कर हुन्छ करौडौको लागुऔषध…

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७३
|
|
२२८ पटक हेरिएको
Shares
भारतबाट नेपाल ल्याइ तस्कर हुन्छ करौडौको लागुऔषध…

सारांश

  • चितवन प्रहरीले आज ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कविलास गाविस–१ जुगेडीबाट भारतीय गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ९९ किलो चरेस बरामद गरेको जानकारी दिएको छ ।
  • प्रहरीले चरेससँगै गाडीका चालक भारत कठियामठिया–७ का ३७ वर्षीय सुधन साह र रक्सौल कोइरिया टोल–६ का २५ वर्षीय आदित्य साहलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?