माअोवादीको टक्कर तोड्दै पुनर्वासमा एमालेको जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
माअोवादीको टक्कर तोड्दै पुनर्वासमा एमालेको जित

सारांश

  • कञ्चनपुर ।
  • कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
  • पुनर्वासको मेयरमा एमालेका जीवनराज थापा ६ हजार ४० मत ल्याएर विजयी भएका हुन् ।

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । पुनर्वासको मेयरमा एमालेका जीवनराज थापा ६ हजार ४० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका वीरबहादर थापाले ५ हजार ७ सय १४ मत ल्याए । एमाले र माअोवादी उम्मेद्वारबीच निकटको टक्कर रह्यो। तर अन्ततः एमालेले ५ सय २६ मतले उछिन्दै जित निकाल्यो ।

त्यस्तै उपमेयरमा पनि एमालेकी शारदा शर्मा ६ हजार ३ सय ६६ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी भलिया रानाले ५ हजार ३ सय ९१ मत ल्याइन् । उपमेयरमा पनि कडा प्रतिस्पर्धाकाबीच एमाले उम्मेद्वार विजयी भएकी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
यि घरबिहीन  गोलकिपर , जस्ले रोनाल्डोको पेनाल्टी राेके
यि घरबिहीन गोलकिपर , जस्ले रोनाल्डोको पेनाल्टी राेके
साफ च्याम्पियनसीप : नेपाल र पाकिस्तानबीचको खेल सुरु
साफ च्याम्पियनसीप : नेपाल र पाकिस्तानबीचको खेल सुरु
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
सामुदायिक वनमा  वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..
सामुदायिक वनमा वाघ खोज्न सिटिटिभि क्यामेरा जडान……..
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ
यसरी हुँदैछ जनप्रतिनिधिको विदेश पलायन
यसरी हुँदैछ जनप्रतिनिधिको विदेश पलायन
जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा

तपाईंले छुटाउनुभयो कि?