लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०७४
|
|
४५२ पटक हेरिएको
Shares

सारांश

  • नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रीयस्तरमा भएको सहमतिअनुरुप महानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता गरिसकेका कारण दुवै पार्टीले संयुक्तरुपमा काँग्रेसका उम्मेदवार कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रीयस्तरमा भएको सहमतिअनुरुप महानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता गरिसकेका कारण दुवै पार्टीले संयुक्तरुपमा काँग्रेसका उम्मेदवार कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसी र माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइरालाले संयुक्तरुपमा विज्ञप्ती जारी गरी पार्टी केन्द्रको सहमतिअनुसार प्रमुख पदको उम्मेदवारी फिर्ता लिएकामा माओवादी केन्द्रका नेता लामिछानेलाई धन्यवाद व्यक्त गर्दै संयुक्त उम्मेदवारका रुपमा कुँवरलाई विजयी गराउने बताउनुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं जिल्लाको मतगणना आज नहुने
काठमाडौं जिल्लाको मतगणना आज नहुने
यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
यस्तो छ बारा पर्साको ताजा अवस्था । (भिडियो सहित)
कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली
कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी–नेता ओली
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
राष्ट्रसंघीय महासचिव गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश दियो : माओवादी केन्द्र
बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण
दुई छोरीपछि बलिउड फिल्म निर्माता करीम मोरानीलाई कोरोना संक्रमण

तपाईंले छुटाउनुभयो कि?