लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
१९ पटक हेरिएको
Shares
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो

सारांश

  • काठमाडौं ।
  • तत्कालिन प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह कार्कीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाध्य भएको बताउनुभएको छन् ।
  • केही महिना यता प्रवासमा रहँदै आउनुभएका कार्कीले संवादका क्रममा तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जबाफ दिदै भन्नुभयो -‘मैले देश छाडेको होईन, छोडाईएको हो| देश बर्बाद गर्नेहरु र देश लुट्नेहरुले मलाइ आफ्नो मातृभूमिमा रहनै नसक्ने परिस्थिति सिर्जना गरेका हुन् ।

काठमाडौं । तत्कालिन प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह कार्कीले आफ्नो हत्या गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाध्य भएको बताउनुभएको छन् ।

केही महिना यता प्रवासमा रहँदै आउनुभएका कार्कीले संवादका क्रममा तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जबाफ दिदै भन्नुभयो -‘मैले देश छाडेको होईन, छोडाईएको हो| देश बर्बाद गर्नेहरु र देश लुट्नेहरुले मलाइ आफ्नो मातृभूमिमा रहनै नसक्ने परिस्थिति सिर्जना गरेका हुन् ।’

आजको घट्ना र विचार साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?