विखण्डनवादीलाई परास्त गर्न दाहालको आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
५९ पटक हेरिएको
Shares
विखण्डनवादीलाई परास्त गर्न दाहालको आग्रह

सारांश

  • जनकपुरधाम: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताएका छन्।
  • प्रेस सेन्टर नेपाल धनुषाद्वारा म‌गलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्नेमा जोड दिए।
  • मधेसको मागलाई सम्बोधनका गर्न अघि सारिएको संविधान संशोधन विधेयकलाई पारित गराउन प्रयास जारी रहेको पनि पूर्वप्रधानमन्त्री दाहालले बताए।

जनकपुरधाम: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताएका छन्।

प्रेस सेन्टर नेपाल धनुषाद्वारा म‌गलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्नेमा जोड दिए। मधेसको मागलाई सम्बोधनका गर्न अघि सारिएको संविधान संशोधन विधेयकलाई पारित गराउन प्रयास जारी रहेको पनि पूर्वप्रधानमन्त्री दाहालले बताए।

एक प्रश्नका जवाफमा उनले ‘एक मधेस, एक प्रदेश’को माग आफ्नो दलको लाइन नभएको स्पष्ट गरे। दुई नं प्रदेशको मुख्य केन्द्र जनकपुरधामलाई महानगरपालिका घोषणा गरी विकासका योजना कार्यान्वयनका लागि आफ्नो दलले पहल गरिरहेको दाहालले बताए। अन्नपूर्णपोस्ट बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा पब्जी किन प्रतिबन्ध ?
नेपालमा पब्जी किन प्रतिबन्ध ?
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, कति पास भए ?
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, कति पास भए ?
सेनाको गाडी पल्टिँदा १४ जना घाइते
सेनाको गाडी पल्टिँदा १४ जना घाइते
ड्युटीमा रहेकी प्रहरी सहायक निरीक्षकमाथि कसले गर्यो आक्रमण ?
ड्युटीमा रहेकी प्रहरी सहायक निरीक्षकमाथि कसले गर्यो आक्रमण ?
सिद्धबाबाबिरूद्ध बलात्कार अभियोग दर्ता
सिद्धबाबाबिरूद्ध बलात्कार अभियोग दर्ता
निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी