पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
४० पटक हेरिएको
Shares
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म

सारांश

  • काठमाडौ १८,पुष।
  • स्वकीय सचिव नै नराखी संसदका सांसद् तथा यसका विभिन्न समितिका संसद र सभापतीले  तलब बुझ्ने गरेको रिर्पोट आजको कान्तिपुरले दैनिकले छापेको छ ।
  • २९ सांसदले स्वकीय सचिव नै नियुक्त नगरी उनीहरुको तलब बुझ्दै आइरहेका छन् ।

काठमाडौ १८,पुष। स्वकीय सचिव नै नराखी संसदका सांसद् तथा यसका विभिन्न समितिका संसद र सभापतीले  तलब बुझ्ने गरेको रिर्पोट आजको कान्तिपुरले दैनिकले छापेको छ ।२९ सांसदले स्वकीय सचिव नै नियुक्त नगरी उनीहरुको तलब बुझ्दै आइरहेका छन् ।

स्वकीय सचिव नै नराखी तलब बुझ्ने संसदका सभापतिहरुमा भरतकुमार शाह, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्णलगायत छन् । नेकपाका सांसद् जयपुरी घर्ती, जनार्दन शर्मा, शेरबहादुर तामाङलगायतले स्वकीय सचिव नराखी तलब बुझिरहेका छन् ।

स्वकीय सचिव नराखी तलब बुझ्ने कांग्रेस सांसद्हरुको सूची पनि लामै छ । नारायण खड्का, बालकृष खाँण, विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले स्वकीय सचिव नराखी उनीहरुको तलब आफैंले बुझ्दै आएको कान्तिपुरको समाचारमा उल्लेख छ ।संसद सचिवालयले स्वकीय सचिवका लागि मासिक ३० हजार ५ सय रुपैयाँ तलब सांसदको खातामै पठाइदिने गरेको छ ।

(store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुल्ला सीमाको फाइदा उठाउने प्रयास असफल: प्रहरीको सक्रियताले बचत भयो लाखौँको राजस्व
खुल्ला सीमाको फाइदा उठाउने प्रयास असफल: प्रहरीको सक्रियताले बचत भयो लाखौँको राजस्व
मुख्यमन्त्री रावलले दिए राजीनामा
मुख्यमन्त्री रावलले दिए राजीनामा
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
प्रहरी चौकीमा भएकाे  आक्रमणमा परी आठ प्रहरीको मृत्यु !
प्रहरी चौकीमा भएकाे आक्रमणमा परी आठ प्रहरीको मृत्यु !
अर्को विश्वविख्यात सिगिङ रियालिटी शो नेपाल भित्रिदै
अर्को विश्वविख्यात सिगिङ रियालिटी शो नेपाल भित्रिदै
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
‘स्थानीय चुनावको मिति अब सर्दैन’
‘स्थानीय चुनावको मिति अब सर्दैन’
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित

तपाईंले छुटाउनुभयो कि?