साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७३
|
|
२९९ पटक हेरिएको
Shares
साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक

सारांश

  • साम्राज्ञी राज्यलक्ष्मी राणा अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक भएको छ ।
  • नायिका झरना थापाको निर्देशन रहेको यस चलचित्रमा साम्राज्ञी, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।
  • यो चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल हो ।

साम्राज्ञी राज्यलक्ष्मी राणा अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक भएको छ ।

नायिका झरना थापाको निर्देशन रहेको यस चलचित्रमा साम्राज्ञी, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल हो । जुन फिल्मवाट झरना थापा स्थापित भएकी थिईन् । स्व. शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका निर्वाह गरेका थिए ।
आफु सफल भएको चलचित्रको नाम प्यारो लागेको बताउने झरनाले ‘ए मेरो हजुर-२’ अहिलेका पुस्ताका दर्शकको चाहना अनुरुप भएको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?