सोभियत रुसका युवतीद्वारा भगवान् रामको भजन कीर्तन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सोभियत रुसका युवतीद्वारा भगवान् रामको भजन कीर्तन !

सारांश

  • धनगढी, ५ चैत, कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन् ।
  • रामनवमी पर्वको नवरात्र शुरु भएको अवसरमा आइतबारदेखि पहेँलो बस्त्रको पहिरनमा उनीहरु गोदावरी धाममा पुगेर साधनारत रहेका हुन् ।
  • भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको जुना अखडाबाट दीक्षित भएको बताइएको छ ।

धनगढी, ५ चैत, कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन् ।

रामनवमी पर्वको नवरात्र शुरु भएको अवसरमा आइतबारदेखि पहेँलो बस्त्रको पहिरनमा उनीहरु गोदावरी धाममा पुगेर साधनारत रहेका हुन् ।

भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको जुना अखडाबाट दीक्षित भएको बताइएको छ ।

तीनमध्ये एकजना गाँजा भाङका अम्मली रहेको र उनीहरु गोदावरी धामको जंगलको बीचमा दैनिक तीन घण्टासम्म भजनकीर्तन गरेर बसेको पाइएको प्रत्यक्षदर्शी चित्रराज भट्टले बताउनुभयो ।

रुसका युवतीले हिन्दू धर्मप्रति आस्थावान भई धार्मिक गतिविधिमा सहभागी भएबाट स्थानीय बासिन्दामा कौतुहलता जगाइदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
यस्तो छ आइतबार बिदेशी मुद्राको विनिमय दर
यस्तो छ आइतबार बिदेशी मुद्राको विनिमय दर
बिबाह खर्च कटाएर मृगौला पिडितलाइ नविनाकाे सहयाेग
बिबाह खर्च कटाएर मृगौला पिडितलाइ नविनाकाे सहयाेग
दीपक मनाङेले सपथ लिन नपाउने
दीपक मनाङेले सपथ लिन नपाउने
आमाले गरिन् आफ्नै छोरामाथि यौन दुर्व्यवहार
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
‘देवत्वकरणले गगनलाई बाबुराम बनाउँदैछ’
‘देवत्वकरणले गगनलाई बाबुराम बनाउँदैछ’
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….
सुर्खेतमा घरघरमा पुगेर नागरिकता वितरण
सुर्खेतमा घरघरमा पुगेर नागरिकता वितरण

तपाईंले छुटाउनुभयो कि?