प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्।
  • गजुरेलले २० मंसिरमा राजीनामा दिएको भएपनि अहिलेसम्म स्वीकृत भने नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

गजुरेलले २० मंसिरमा राजीनामा दिएको भएपनि अहिलेसम्म स्वीकृत भने नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गजुरेलले पार्टीको काममा केन्द्रित हुने उद्देस्यले मुख्य सल्लाहकारको पदबाट राजीनामा दिएको कुरा उल्लेख गरेको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेललाई प्रधानमन्त्री प्रचण्डले गत वर्षको माघ ९ गते आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?