हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
सारांश
- आफ्नो घरमा आगो लागेको बेलामा अर्काको घरको आगो निभाउन खोज्दा आफ्नो घर खरानी हुन्छ ।
- पहाडका दल मात्र होइन मधेसवादी दलहरु पनि यो बिषयमा गम्भीर हुने बेला आएको छ ।
- बुढा पाकाले भन्थे , जति सुकै माया गरेपनी र जति सुकै राम्रीभए पनी जेठी स्वास्नी लोग्ने को लागी कहिल्ले प्यारी हुदीन , आजकल यो कुरा साँचो हो जस्तो लाग्छ ।
आफ्नो घरमा आगो लागेको बेलामा अर्काको घरको आगो निभाउन खोज्दा आफ्नो घर खरानी हुन्छ । पहाडका दल मात्र होइन मधेसवादी दलहरु पनि यो बिषयमा गम्भीर हुने बेला आएको छ । बुढा पाकाले भन्थे , जति सुकै माया गरेपनी र जति सुकै राम्रीभए पनी जेठी स्वास्नी लोग्ने को लागी कहिल्ले प्यारी हुदीन , आजकल यो कुरा साँचो हो जस्तो लाग्छ । जे गरे पनी, जती छाती ठोकेर रोए कराए पनी मधेसी सधै पराया भयो यो देशमा।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया