११० बर्षिय द्वारा मतदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
४३ पटक हेरिएको
Shares
११० बर्षिय द्वारा मतदान

सारांश

  • रुपन्देहीको गैंडहवा गाउपालिका ३ लिटिल फ्लावर निमावी मतदान स्थलबाट ११० बर्षिय वशिर मुसलमान पनाति ले मतदान गरेका छन् ।
  • उनले अब्दुल रहमानको सहयोगमा मतदान गरेका हुन् ।
  • ९० प्रतिशत मधेसी समुदाय रहेको यो केन्द्रमा अहिलेसम्म ६६ मत खसेकाे छ ।

रुपन्देहीको गैंडहवा गाउपालिका ३ लिटिल फ्लावर निमावी मतदान स्थलबाट ११० बर्षिय वशिर मुसलमान पनाति ले मतदान गरेका छन् । उनले अब्दुल रहमानको सहयोगमा मतदान गरेका हुन् । ९० प्रतिशत मधेसी समुदाय रहेको यो केन्द्रमा अहिलेसम्म ६६ मत खसेकाे छ । २५६५ मतदातामा रहेकाे यस गाउँपालिकामा २ हजार मत खस्ने अनुमान गरीएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
सुत्केरी बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु
सुत्केरी बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु
प्रधानमन्त्री देउवाद्वारा ६ औं पटक मन्त्रिपरिषद विस्तार
प्रधानमन्त्री देउवाद्वारा ६ औं पटक मन्त्रिपरिषद विस्तार
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
२०१७ का लागि ‘स्क्रोपिओन किक’ उत्कृष्ट गोल
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा
घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु, अस्पताल समेत डुबानमा, खोला आसपासका बासिन्दा विस्थापित
भक्तपुरमा डुबानमा परी ३ जनाको मृत्यु, अस्पताल समेत डुबानमा, खोला आसपासका बासिन्दा विस्थापित
सुरक्षा निकायको चुस्त परिचालन आवश्यक – गृहमन्त्री थापा
सुरक्षा निकायको चुस्त परिचालन आवश्यक – गृहमन्त्री थापा