सिरहामा खयरका गोलिया बोकेको ५ ट्रक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सिरहामा खयरका गोलिया बोकेको ५ ट्रक पक्राउ

सारांश

  • सिरहा, २३ साउन ।
  • सिरहाको मिर्चैया नगरपालिकाको फूलबरियाबाट प्रहरी र वनको संयुक्त टोलीले खयरको गोलिया बोकेको ५ ट्रक निमंत्रणमा लिएको छ ।
  • सिन्धुलीबाट सिरहाको मिर्चैयास्थित हिमालयन कथा उधोगका लागि उक्त खयरका गोलिया ल्याउदै थियो ।

सिरहा, २३ साउन । सिरहाको मिर्चैया नगरपालिकाको फूलबरियाबाट प्रहरी र वनको संयुक्त टोलीले खयरको गोलिया बोकेको ५ ट्रक निमंत्रणमा लिएको छ ।

सिन्धुलीबाट सिरहाको मिर्चैयास्थित हिमालयन कथा उधोगका लागि उक्त खयरका गोलिया ल्याउदै थियो । ८६४ क्यूविक फिट खयरको गोलियाको स्थानान्तरण आदेश लिएर करिब १२ सय क्यूविक फिट खयर ल्याउन लागेको विशेष सुचना पाएपछि नियन्त्रणमा लिएको वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिए ।

राति ९ वजे नियंत्रणमा लिएको खयर गोलिया बोकेको उक्त ५ ट्रक ईलाका बन कार्यालय मिर्चैयामा राखिएको छ ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो
महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
गोविन्द केसीको बयानः प्रधानन्यायाधीशमाथि कडा छानबिन हुनुपर्ने
राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
पूर्वगृहमन्त्री खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना
पूर्वगृहमन्त्री खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना
प्रदेस १ : नाम,राजधानी र संरचना नहुँदा संसदीय अभ्यास अपुरै
प्रदेस १ : नाम,राजधानी र संरचना नहुँदा संसदीय अभ्यास अपुरै
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिको उद्धाहरणीय काम, गरे मरणोप्रान्त अंगदान घोषणा
आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने
धावनमार्गमा विमान चिप्लिए पछि…
धावनमार्गमा विमान चिप्लिए पछि…
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट

तपाईंले छुटाउनुभयो कि?