४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !

सारांश

  • असार २२ – महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा भएपछि काटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यबस्थापन अस्तव्यस्त बनेको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार कोटेश्वर ट्राफिक कार्यालयमा ट्राफिक प्रहरी निरीक्षकको कमाण्डमा रहेका ४४ जनालाई एकैपटक सरुवा गरेपछि बिहीबार बिहानैदेखि ट्राफिक व्यबस्थापन अस्तव्यबस्त बनेको हो ।

असार २२ – महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा भएपछि काटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यबस्थापन अस्तव्यस्त बनेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार कोटेश्वर ट्राफिक कार्यालयमा ट्राफिक प्रहरी निरीक्षकको कमाण्डमा रहेका ४४ जनालाई एकैपटक सरुवा गरेपछि बिहीबार बिहानैदेखि ट्राफिक व्यबस्थापन अस्तव्यबस्त बनेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?