अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षकलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले रु २२ हजार घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।
- आयोकका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी सर्वेक्षक ठाकुरले विगतमा तीन जनासँग एकै ठाउँमा गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई सेवाग्राहीका नाममा नापी गराउने प्रयोजनका लागि सेवाग्राहीबाट रु २२ हजार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोग टोलीले पक्राउ गरेको हो ।
- प्रवक्ता कोइरालाका अनुसार सर्वेक्षक ठाकुरलाई सहिदनगर नपा–७ धनुषामा रहेको मनोज मण्डलको घरबाट घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले रु २२ हजार घुस लिँदालिँदै आज पक्राउ गरेको छ ।
आयोकका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी सर्वेक्षक ठाकुरले विगतमा तीन जनासँग एकै ठाउँमा गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई सेवाग्राहीका नाममा नापी गराउने प्रयोजनका लागि सेवाग्राहीबाट रु २२ हजार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोग टोलीले पक्राउ गरेको हो ।
प्रवक्ता कोइरालाका अनुसार सर्वेक्षक ठाकुरलाई सहिदनगर नपा–७ धनुषामा रहेको मनोज मण्डलको घरबाट घुस रकमसहित पक्राउ गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया