अजय देवगनका पिताको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
१६ पटक हेरिएको
Shares
अजय देवगनका पिताको निधन

सारांश

  • बलिउडका चर्चित द्वन्द्व निर्देशक वीरू देवगनको निधन भएको छ ।
  • उनी बलिउड अभिनेता अजय देवगनका बुवा हुन् ।
  • सोमबार मुम्बईस्थित सूर्या अस्पतालमा उपचारका क्रममा वीरूको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

बलिउडका चर्चित द्वन्द्व निर्देशक वीरू देवगनको निधन भएको छ । उनी बलिउड अभिनेता अजय देवगनका बुवा हुन् । सोमबार मुम्बईस्थित सूर्या अस्पतालमा उपचारका क्रममा वीरूको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनी लामो समयदेखि अस्वस्थ्य थिए । वीरू देवगनले क्रान्ति, शंहशाह, फूल और काँटे जस्ता चलचित्रहरूमा द्वन्द निर्देशकको रुपमा काम गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोल्याण्डका नेपालीहरुका ४० समस्या रक्षामन्त्री पोख्रेलको हातमा
पोल्याण्डका नेपालीहरुका ४० समस्या रक्षामन्त्री पोख्रेलको हातमा
मोडेल भन्दा खुशी लाग्छ सुशिल काफ्ले लाइ !
मोडेल भन्दा खुशी लाग्छ सुशिल काफ्ले लाइ !
दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध ६ रिट
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
यी हुन् माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक १७ सांसद
यी हुन् माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक १७ सांसद
डोजरले महिलालाई हुत्याउने चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
डोजरले महिलालाई हुत्याउने चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे  ट्वीट
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
बलबहादुर केसीलाई सभापति बनाउन देउवालाई गच्छदारको प्रस्ताव
बलबहादुर केसीलाई सभापति बनाउन देउवालाई गच्छदारको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?