रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
रामकुमारी झाँक्रीलाई पराजित गर्दै एकीकृत समाजवादीको उपाध्यक्षमा राई निर्वाचित

सारांश

  • काठमाडौं।
  • नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन्।
  • राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन्।

काठमाडौं। नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन्। राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन्।

हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन्। गणना हुन बाँकी मतभन्दा राईको अग्रता बढी भएपछि उनी विजयी हुने निश्चित भएको हो। राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन्। मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?