अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ८, २०७७
|
|
३६ पटक हेरिएको
Shares
अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ

सारांश

  • संघीय संसदअन्तर्गतगको प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको आज पाँचौ दिन पनि संवैधानिक इजलासमा सुनुवाई जारी छ ।
  • आजको पहिलो बहस अधिवक्ता ओमप्रकाश अर्यालले गरेका छन् ।
  • उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

संघीय संसदअन्तर्गतगको प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको आज पाँचौ दिन पनि संवैधानिक इजलासमा सुनुवाई जारी छ । आजको पहिलो बहस अधिवक्ता ओमप्रकाश अर्यालले गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने धारणा राखेका छन् । उनले भने,’राष्ट्रपति स्वयंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ । राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ । संसद्लाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव सम्बन्धी अनर्गल प्रचार नगर्न निर्वाचन आयोगको आग्रह
चुनाव सम्बन्धी अनर्गल प्रचार नगर्न निर्वाचन आयोगको आग्रह
चलचित्र ‘दान्भी’ लिएर दर्शकमाझ आउँदै पूजा
चलचित्र ‘दान्भी’ लिएर दर्शकमाझ आउँदै पूजा
नगरपालिकाका मेयरलाइ मारेर फाल्दिने धम्की !
नगरपालिकाका मेयरलाइ मारेर फाल्दिने धम्की !
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला,
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन
नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
ब्याजदर घट्दा शेयर बजारमा हरियाली
ब्याजदर घट्दा शेयर बजारमा हरियाली