अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १९, २०७९
|
|
३६ पटक हेरिएको
Shares
अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन

सारांश

  • काठमाडाैँ ।
  • पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिकहरुलाई अभिनन्दन गर्नुभएको छ ।
  • सोमबार दोलखाका भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठको नेतृत्वमा आउनुभएका ज्येष्ठ नागरिकलाई अध्यक्ष ओलीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिकहरुलाई अभिनन्दन गर्नुभएको छ ।

सोमबार दोलखाका भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठको नेतृत्वमा आउनुभएका ज्येष्ठ नागरिकलाई अध्यक्ष ओलीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । उहाँले दोलखादेखि आएका ४० ज्येष्ठ नागरिकको अनुभव र विचार सुन्नुभएको थियो ।

त्यस क्रममा एमाले अध्यक्ष ओलीले हरेक क्षेत्रलाई ज्येष्ठ नागरिक मैत्री बनाउन आफू लागिरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सेवालाई मुख्य आधार मान्दै उनीहरुको हितका लागि आफ्नो प्रयास जारी रहेको बताउनुभयो ।

​​​​​​​

(https://mrbonespumpkinpatch.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना
आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी
​के यो प्रचण्ड विचारधाराको हत्या होइन ?
​के यो प्रचण्ड विचारधाराको हत्या होइन ?
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
कुदिरहेको मोटरसाइकलमा अचानक आगो लागेपछि…
ओलीले २ बजेपछि मात्रै मतदान गर्
ओलीले २ बजेपछि मात्रै मतदान गर्
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
कार्यकाल १०० दिन पुगेको भन्दै मेयर शाहले सार्वजनिक गरे उपलब्धी
कार्यकाल १०० दिन पुगेको भन्दै मेयर शाहले सार्वजनिक गरे उपलब्धी
इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने खनालको उद्घोष
इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने खनालको उद्घोष