बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे
सारांश
- काठमाडौं ।
- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन् ।
- उनी नेपाल भ्रमणमा आएका हुन् ।
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन् ।उनी नेपाल भ्रमणमा आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति हमिदलाई मंगलबार स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया