यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
सारांश
- काठमाडौं, १६ असार ।
- वाइसिएल नेपाल र युवासंघ नेपालद्वारा आयोजित “तीन दिन जनश्रममा युवा” कार्यक्रम अन्तरगर्त काठमाडौंको टोखा नगरपालिका– १ मा भएको रोपाईमा सहभागी हुँदै गृहमन्त्री राम बहादुर थापा “बादल” ।
- साथमा वाइसिएल केन्द्रीय अध्यक्ष दीपशिखा, वाइसिएल केन्द्रीय उपाध्यक्ष बिरु तामाङ लगायतका युवाहरु ।
काठमाडौं, १६ असार । वाइसिएल नेपाल र युवासंघ नेपालद्वारा आयोजित “तीन दिन जनश्रममा युवा” कार्यक्रम अन्तरगर्त काठमाडौंको टोखा नगरपालिका– १ मा भएको रोपाईमा सहभागी हुँदै गृहमन्त्री राम बहादुर थापा “बादल” । साथमा वाइसिएल केन्द्रीय अध्यक्ष दीपशिखा, वाइसिएल केन्द्रीय उपाध्यक्ष बिरु तामाङ लगायतका युवाहरु ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया