अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
सारांश
- काठमाडौं।
- अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीबीचको प्रेम सामाजिक संजालमा कैयौं पटक देखिएको छ ।
- दुवैले एक अर्कासँग सामाजिक संजालमा तस्वीर शेयर गरिरहन्छन् ।
काठमाडौं। अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीबीचको प्रेम सामाजिक संजालमा कैयौं पटक देखिएको छ । दुवैले एक अर्कासँग सामाजिक संजालमा तस्वीर शेयर गरिरहन्छन् । पछिल्लो मय अनुष्काले सोमबार शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको कमेन्ट निकै चर्चामा छ ।
अनुष्काले सोमबार सनकिस्ड बिकिनी फोटो शेयर गरेकी थिइन् । तस्वीरमा अनुष्का मुस्कुराउँदै समुद्र किनारमा बसेकी छिन् । तस्वीरमा अनुष्काका पति विराट कोहलीले खास कमेन्ट गरेका छन् । विराट कोहलीले लभ स्माइलीको साथमा हर्ट इमोजी बनाएका छन् । अनुष्काको यो फोटोलाई केही घण्टामै लाखौंले मन पराएका छन् ।
https://www.instagram.com/p/B1U31mrJgND/?utm_source=ig_web_copy_link
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया