काँग्रेस महासमिति सदस्य आचार्यको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ५ असार – नेपाली काँग्रेसका महासमिति सदस्य एवं समाजसेवी सुदर्शन आचार्यको मस्तिष्कघातका कारण ६० वर्षको उमेरमा हिजो निधन भएको छ ।
  • काठमाडौँ जिल्लाको साविक गोलढुंगा गाविसका पूर्व अध्यक्ष समेत रहेका आचार्यको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएको हो ।
  • गोलढुंगा निवासी उनी गोलढुंगाका पूर्व अध्यक्ष, विकेन्द्रिकरण समितिका पूर्व सदस्य तथा समाजसेवी हुन् ।

काठमाडौँ, ५ असार – नेपाली काँग्रेसका महासमिति सदस्य एवं समाजसेवी सुदर्शन आचार्यको मस्तिष्कघातका कारण ६० वर्षको उमेरमा हिजो निधन भएको छ ।

काठमाडौँ जिल्लाको साविक गोलढुंगा गाविसका पूर्व अध्यक्ष समेत रहेका आचार्यको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएको हो ।

गोलढुंगा निवासी उनी गोलढुंगाका पूर्व अध्यक्ष, विकेन्द्रिकरण समितिका पूर्व सदस्य तथा समाजसेवी हुन् । आचार्यका श्रीमती र एक छोरी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?