अनुष्का शर्मा र विराट कोहलीको रोमान्टिक फोटो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
४० पटक हेरिएको
Shares
अनुष्का शर्मा र विराट कोहलीको रोमान्टिक फोटो

सारांश

  • मुम्बई।
  • बलिउड अभिनेत्री अनुष्का शर्मा आजकल आफ्नो फिल्मका कारण कम र पति विराट कोहलीका कारण धेरै चर्चामा रहन्छिन्।
  • सामाजिक संजालमा अनुष्का शर्मा निकै सक्रिय रहन्छिन् र केही न केही पोष्ट गरिरहन्छिन्।

मुम्बई। बलिउड अभिनेत्री अनुष्का शर्मा आजकल आफ्नो फिल्मका कारण कम र पति विराट कोहलीका कारण धेरै चर्चामा रहन्छिन्। सामाजिक संजालमा अनुष्का शर्मा निकै सक्रिय रहन्छिन् र केही न केही पोष्ट गरिरहन्छिन्। केही दिन अगाडि अनुष्काले आफ्नो इन्स्टाग्राममा आफ्ना पतिसँग खिचेका केही तस्वीर पोष्ट गरेकी छन्। जुन तस्वीरलाई उनका फ्यानले निकै मन पराएका छन्।

मुम्बईको एक समारोह भन्दा पहिला विराट र अनुष्काले फोटोशुट गराएका थिए। अनुष्का र विराट दुवैले आफ्नो सामाजिक संजालमाबाट ती फोटो शेयर गरेका छन्। जसमा उनीहरु निकै रोमान्टिक देखिएका छन्। फोटोमा अनुष्का क्रीम फेदर टपसँगै बालो ट्राउजरमा देखिएकी छन्। उता विराट भने ब्लयाक सुट–बुटमा निकै ह्याण्डसम देखिएका छन्।

मुम्बईमा भारतीय खेल समारोह २००९ को आयोजना गरिएको थियो। जसमा छुट्टा छुट्टै खेलमा भारतको नाम राख्ने खेलाडीलाई सम्मान गरिएको थियो। यस क्रममा विराट कोहलीसँग उपस्थित भएकी अनुष्का निकै खुशी देखिन्थइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण
हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
विद्यासुन्दर जस्तो हावा गफ गर्ने मानिस होइन: प्रकाशशरण
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
एकदिवसीय क्रीकेट : नेपालको ८ औँ विकेटको पतन
एकदिवसीय क्रीकेट : नेपालको ८ औँ विकेटको पतन
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली
मन्त्रालय रित्तै पारेर विदेश भ्रमणमा कर्मचारी
मन्त्रालय रित्तै पारेर विदेश भ्रमणमा कर्मचारी