अन्तत : प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
४८ पटक हेरिएको
Shares
अन्तत : प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

सारांश

  • काठमाडौं, १५ पुस ।
  • माओवादी केन्द्रबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा प्रमिलाकुमारी यादव निर्वाचित भएकी छिन् ।
  • प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्वाचन आयोगलाई विवरण बुझाएको हो ।

काठमाडौं, १५ पुस । माओवादी केन्द्रबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा प्रमिलाकुमारी यादव निर्वाचित भएकी छिन् । प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्वाचन आयोगलाई विवरण बुझाएको हो ।

पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको एक नेताले जानकारी दिए । प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमीलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाएको हो ।

प्रमिला प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका छोरा अशोक यादवकी श्रीमती हुन् । प्रमुख आयुक्त डा. यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको प्रतिक्रिया
कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको प्रतिक्रिया
प्रदेश नं १ मा डिसहोमको माग बढ्यो, सिमटिभीको पर्खाइमा उपभोक्ता
प्रदेश नं १ मा डिसहोमको माग बढ्यो, सिमटिभीको पर्खाइमा उपभोक्ता
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निष्कासित
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निष्कासित
किन विवादित बनिन् कोमल वली ?
किन विवादित बनिन् कोमल वली ?
के गर्न खोज्दै थिए भारतिय सिआईबीका दुई सुटर काठमाडौंमा ? किन पड्काए गोली ?
के गर्न खोज्दै थिए भारतिय सिआईबीका दुई सुटर काठमाडौंमा ? किन पड्काए गोली ?
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
छठको मुख्य पूजा आज सन्ध्याकालीन अर्घ्य दिई पूजापाठ गरिने
छठको मुख्य पूजा आज सन्ध्याकालीन अर्घ्य दिई पूजापाठ गरिने
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार