अन्तरिक्षमा एक सय ३४ दिन विताएकि अमेरिकी अन्तरिक्ष यात्री हाल नेपालमा के गर्दैछीन ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
अन्तरिक्षमा एक सय ३४ दिन विताएकि अमेरिकी अन्तरिक्ष यात्री हाल नेपालमा के गर्दैछीन ?

सारांश

  • काठमाडाै, ९ जेठ ।
  • अमेरिकी अन्तरिक्ष यात्री सान्ड्रा हल मगुस करिब एक साता पहिले देखि नेपाल भ्रमणमा  छिन् ।
  • बुद्ध धर्ममा आधारित ध्यान (मेडिटेसन) मा रुची राख्ने उनी ध्यान गर्नकै लागि नेपाल आएको बताइएको छ ।

काठमाडाै, ९ जेठ । अमेरिकी अन्तरिक्ष यात्री सान्ड्रा हल मगुस करिब एक साता पहिले देखि नेपाल भ्रमणमा  छिन् ।

बुद्ध धर्ममा आधारित ध्यान (मेडिटेसन) मा रुची राख्ने उनी ध्यान गर्नकै लागि नेपाल आएको बताइएको छ । हाल कास्की तथा लमजुङ भ्रमणमा रहेकी उनी  काठमाडै फर्किदै छिन् ।

नेपालमा अझै करिब एक साता बस्ने उनले यही मही २९ मा काठमाडौको बौद्धमा एक कार्यक्रमकाबीच आफ्नो अन्तरिक्ष यात्राको अनुभव र बुद्ध धर्मप्रतिको आकर्षका विषयमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

उनी अमेरिकी अन्तरिक्ष संस्था नासाका पूर्व अन्तरिक्ष यात्री हुन् । उनी अन्तरिक्षमा एक सय ३४ दिन विताएर सन २००९ मार्च २८ मा पृथ्वीमा फर्किएकी थिइन । उनी स्पेस सटल एसटीएस १३५ को अन्तिम मिसनको सदस्यको जिम्मेवारी सहित अन्तरिक्षमा गएकी थिइन ।

उनले जर्जिया इन्सिच्युट अफ टेक्नोलोजीबाट सन १९९६ मा भौतिक विज्ञान र इन्जिनियरिङमा पिएचडी गरेकी थिइन । नासाकी पूर्व निर्देशक समेत रहेकी उनले पुनः नासामा जोडिन लागेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी मनाइयो नेपाल संवत् ११३८ !
यसरी मनाइयो नेपाल संवत् ११३८ !
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा
दशैलगत्तै प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने
दशैलगत्तै प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने
पहिलो पटक नेपाल आएकी सहरिन, ‘बाँच्छु भन्ने सोचेकै थिइनँ’
पहिलो पटक नेपाल आएकी सहरिन, ‘बाँच्छु भन्ने सोचेकै थिइनँ’
सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो सिन्धुपाल्चोकमा
चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो सिन्धुपाल्चोकमा
शिशु जन्माएर फाल्ने युवती पक्राउ
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र
पुत्र वियोगमा परेका प्रचण्डलाई कतारबाट खुलापत्र