नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड

सारांश

  • काठमाडाै, ३० कात्तिक नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे ‘दि बिज अवार्ड’ प्राप्त भएकाे छ ।
  • नेपाली चिकित्सा फाँटमा  नेपालकाे चिकित्सा क्षेत्रलाइ अन्तर्राष्टिय स्तरमा चिनाउन सफल भएकाे भन्दै टेक्सासस्थित  संयुक्त राज्य अमेरिकाकाे “दि वल्र्ड कन्फडेरेशन अफ विजिनेश (वल्र्डकव)” ले उक्त अवार्ड प्रदान गरेकाे हाे ।
  • नर्भिकले उक्त अवार्ड प्रदान गर्न “दि वल्र्ड कन्फडेरेशन अफ विजिनेश (वल्र्डकव) का पदाधिकारिहरू नेपाल अाउने शुक्रबार एक बिज्ञप्ति जारि गर्दै बताएकाे छ ।

काठमाडाै, ३० कात्तिक नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे ‘दि बिज अवार्ड’ प्राप्त भएकाे छ । नेपाली चिकित्सा फाँटमा  नेपालकाे चिकित्सा क्षेत्रलाइ अन्तर्राष्टिय स्तरमा चिनाउन सफल भएकाे भन्दै टेक्सासस्थित  संयुक्त राज्य अमेरिकाकाे “दि वल्र्ड कन्फडेरेशन अफ विजिनेश (वल्र्डकव)” ले उक्त अवार्ड प्रदान गरेकाे हाे ।

नर्भिकले उक्त अवार्ड प्रदान गर्न “दि वल्र्ड कन्फडेरेशन अफ विजिनेश (वल्र्डकव) का पदाधिकारिहरू नेपाल अाउने शुक्रबार एक बिज्ञप्ति जारि गर्दै बताएकाे छ । नायव
नायव महाप्रबन्धक आर. पी. मैनालीले हस्ताक्षर गरेकाे  बिज्ञप्तिमा उक्त अवार्ड शुक्रबार एक कार्यक्रमका बिच  हाेटल साेल्टी, क्राउन प्लाजा ताहाचालमा हस्तान्तरण गरीने बताइएकाे छ ।

नर्भिकले स्वास्थ्य सेवाका क्षेत्रमा भित्र्याएको नवीनतम प्रविधि, सेवाको गुणस्तर, स्तरीय व्यवस्थापन एवम् नेपाली लगायत अन्तर्राष्ट्रिय क्षेत्रका विरामीहरुलाई पु¥याउँदै आएको विश्वस्तरीय स्वास्थ्य सेवाका लागि उक्त पुरस्कार प्रदान गरिन लागिएकाे हो

कार्यक्रमको विवरणः
स्थान : मेघा मल्हार हल, होटल सोल्टी क्राउन प्लाजा, ताहाचल ।
मिति : २०७५ कात्तिक ३० गते शुक्रबार
समय : साँझ ठीक ६ः०० बजे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?