चट्याङ लागेर बावुछोरीको मृत्यु
सारांश
- चट्याङ लागेर बावुछोरीको मृत्यु,१६ जेठ प्युठान– चट्यांङ लागेर मंगलवार प्युठानमा एकैघरका दुईजनाको ज्यान गएकाे छ।
- आफनै घरमा पानीसँगै परेको चट्याङ लागेर मंगलवार बिहान बाबूछोरीको घट्नास्थल मै मृत्यु भएको हो।
- जिल्लाको सरुमारानी गाउंपालिका –२ गनाहखोला बस्ने ५५ वर्षीया हरीभक्त सुनार र उनकी १२ बर्षिया छोरी सरिता सुनारको चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी दर्भानका प्रहरी नायव निरिक्षक जीवन बिक्रम शाहले जानकारी दिनुभयो।
चट्याङ लागेर बावुछोरीको मृत्यु,१६ जेठ प्युठान– चट्यांङ लागेर मंगलवार प्युठानमा एकैघरका दुईजनाको ज्यान गएकाे छ। आफनै घरमा पानीसँगै परेको चट्याङ लागेर मंगलवार बिहान बाबूछोरीको घट्नास्थल मै मृत्यु भएको हो। जिल्लाको सरुमारानी गाउंपालिका –२ गनाहखोला बस्ने ५५ वर्षीया हरीभक्त सुनार र उनकी १२ बर्षिया छोरी सरिता सुनारको चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी दर्भानका प्रहरी नायव निरिक्षक जीवन बिक्रम शाहले जानकारी दिनुभयो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया