अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउँछौ : विजय कुमार गच्छदार

सारांश

  • अस्बिन खड्का ,  २७ जेठ।
  •   प्रतिपक्षी दल काग्रेसका नेता विजय कुमार गच्छदारले  बिभिन्न स्थानमा काग्रेसका नेता तथा कार्यकर्तालाई झुटा मुद्धा लगाएर फसाउन खोजेको भन्दै केपी ओलीको सरकार तानाशाहीको रुपमा अघी बढेको बताएका छन।
  • गच्छदारले अाफ्ना कार्यकर्ता सिजन गुरूङलाइ १५ दिन सम्म यातना दिएकाे प्रहरी अफिसरहरूकाे नाम टिपेर राखेकाे बताए ।

अस्बिन खड्का ,  २७ जेठ।  प्रतिपक्षी दल काग्रेसका नेता विजय कुमार गच्छदारले  बिभिन्न स्थानमा काग्रेसका नेता तथा कार्यकर्तालाई झुटा मुद्धा लगाएर फसाउन खोजेको भन्दै केपी ओलीको सरकार तानाशाहीको रुपमा अघी बढेको बताएका छन।

गच्छदारले अाफ्ना कार्यकर्ता सिजन गुरूङलाइ १५ दिन सम्म यातना दिएकाे प्रहरी अफिसरहरूकाे नाम टिपेर राखेकाे बताए । उनले भने ‘ समय आएपछि सबैको हिसाब किताब हुन्छ ! आफुहरु ले उनीहरुको नाम समेत टिपेर राखेको ले समय आएपछी सबै लाई कारबाही समेत गर्ने बताए ।

इटहरी नगर समितिका नेता तथा कार्यकर्तालाई पनि सम्बोधन गर्दै सरकारको गलत काम को बिरोध को लागी सदैव तयार भई बस्न र हाल केपी ओली को सरकार ले दुई तिहाई को आडमा आफ्नो शक्ति प्र्दर्शन गर्दै कानुन मिचेको समेत उनले बताए ।

उनले अब हुने बिरोध र आन्दोलनले सरकारलाई तह लगाउने चेतावनी समेत दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Devendra Mishra

    चाेरकाे खन्ति

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?