संगीतकार आलोकश्री पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
संगीतकार आलोकश्री पक्राउ

सारांश

  • काठमाडौं, २५ असार ।
  • काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तथानाम गाली गरेको भन्दै महानगरपालिकाको नगर प्रहरीले संगीतकार आलोकश्री पक्राउ परेका छन् ।
  • काठमाडौंको अनामगरस्थित् नेपाली रेडियो नेटवर्कको कार्यालय छेउको सडकमै मोटरसाईकल पार्किङ गरेको भन्दै संगीतकार श्रीलाई पक्राउ गरिएको हो ।

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तथानाम गाली गरेको भन्दै महानगरपालिकाको नगर प्रहरीले संगीतकार आलोकश्री पक्राउ परेका छन् ।

काठमाडौंको अनामगरस्थित् नेपाली रेडियो नेटवर्कको कार्यालय छेउको सडकमै मोटरसाईकल पार्किङ गरेको भन्दै संगीतकार श्रीलाई पक्राउ गरिएको हो । नगर प्रहरीले आलोकलाई सडकमै किन मोटरसाईकल पार्किङ गर्नुभएको भन्दै प्रश्न गरेको तर आलोकले आफ्नो बाईक उक्त ठाउँबाट नउठाउन चेतावनी दिएका थिए ।

नगर प्रहरीले यो विषय मेयर शाक्यलाई जानकारी गराउने बताएपछि आलोकले उल्टै प्रहरीको अगाडि गाली गर्दै जवाफ फर्काएका थिए,‘मेयरलाई भनेर के हुन्छ? उहाँपनि हाम्रै ट्याक्सबाट चल्ने त हो नि ?’

स्रोतका अनुसार आलोकले मेयर शाक्यलाई गाली गर्नुको साथसाथै अराजक शैली देखाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरीबीका कारण सानै उमेरमा विवाह
गरीबीका कारण सानै उमेरमा विवाह
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने
अबदेखि खैनी–चुरोट बोकेर मन्त्रालय  मन्त्रालय जान नपाइने
काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन
काममा आलटाल नगर्न अध्यायगमन विभागलाई मन्त्री श्रेष्ठको निर्देशन
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
११ ठाउँको मतपरिणाम आउन बाँकी, कहाँ के भैरहेको छ ?
सकियो ९औं ज्ञानमाला सम्मेलन
सकियो ९औं ज्ञानमाला सम्मेलन
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत
यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जीत